२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

बैंग्लोर उडेको जहाज पुनः नेपाल फर्काइयो


सञ्चार डबली
  • शनिबार, जेठ १३ २०८०
  • 6.8K
    SHARES

  • images
    बैंग्लोर उडेको जहाज पुनः नेपाल  फर्काइयो


    काठमाडौं, १३ जेठ । भारतको बैंग्लोरका लागि उडान भरेको नेपाल एयरलाइन्सको जहाज पुनः फर्काइएको छ । अपरान्ह १ः३० मिनेटमा बैंग्लोरका लागि उडान भरेको एयरलाइन्सको जहाज पुनः नेपालतर्फ फर्किएको हो ।

    त्रिभुवन विमानस्थल कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाकाअनुसार जहाज विमानस्थलमा अवतरण गरिसकेको छ । जहाजमा चरा ठोक्किएको आशंकामा प्राविधिक निरक्षण जारी छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend