२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

सगरमाथामा दुई विदेशी नागरिकको शव फेला


सञ्चार डबली
  • बुधबार, जेठ १० २०८०
  • 8.8K
    SHARES

  • images
    सगरमाथामा दुई विदेशी नागरिकको शव फेला

    सगरमाथा आरोहणको क्रममा ज्यान गुमाएका दुई जनाको शव फेला परेको छ । जेठ ५ गते सगरमाथा आरोहणको क्रममा मृत्यु भएका मलेसियाका ५६ वर्षीय अग अस्कन्ड्रा बिन अम्पुआन याकूब र वैशाख ३१ गते मृत्यु भएका मालडवाका ४६ भिक्टर व्रिन्चको आज शव फेला परेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

    फेला परेका शवमध्ये मलेसियन नागरिक याकूबको हेलिकप्टरमार्फत् उद्धार गरी काठमाडौं पठाइएको छ । मालडवाका नागरिक व्रिन्चको शव उद्धार गर्न बाँकी रहेको प्रहरीको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend