२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

मौद्रिक नीतिमा शेयर बजार परेन


सञ्चार डबली
  • शुक्रबार, जेठ ४ २०८१
  • 6.8K
    SHARES

  • images
    मौद्रिक नीतिमा शेयर बजार परेन

    काठमाडौं, जेठ  ४ । नेपाल राष्ट्र बैंक पुँजी बजारका विषयमा मौन बसेको छ । केन्द्रिय बैंकले आज सार्वजनिक गरेको मौद्रिक नीतिको तेस्रो समिक्षामा शेयर बजारमा बाधक नीति बारे मौन भएको हो ।

    लगानीकर्ता लामो समयदेखि नीतिगत अस्थिरताको चेपुवामा शेयर परेको बताउँदै आइरहेका थिए । यता, अर्थमन्त्री वर्षमान पुन पनि नीतिगत समस्या सामाधान हुने आवश्वासन दिदै आइरहेका थिए । तर, राष्ट्र बैंक कुनै लचकता देखाएको छैन ।

    लगानीकर्ताले शेयरधितो कर्जाको क्याप हटाउनुपर्ने र जोखिमभार घटाउनुपर्ने माग गरी रहेका थिए । तर, त्यो माग सम्बोधन हुन सकेन ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend