२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

 बढ्यो सुनचाँदीको मूल्य, कति पुग्यो तोलाको ? 


सञ्चार डबली
  • बिहीबार , जेठ ३ २०८१
  • 10.2K
    SHARES

  • images
     बढ्यो सुनचाँदीको मूल्य, कति पुग्यो तोलाको ? 


    काठमाडौं । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य बढेको छ।सुनको मूल्य प्रतितोला एक हजार ६०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।बुधबार प्रतितोला एक लाख ३८ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार एक लाख ४० हजार पुगेको छ।

    तेजाबी सुन भने प्रतितोला एक लाख ३९ हजार ३०० रुपैयाँ रहेको छ। अघिल्लो दिन एक लाख ३७ हजार ७५० रुपैयाँ थियो।यसैगरी, चाँदीको मूल्य पनि बढेको छ। चाँदी प्रतितोला एक हजार ८०५ रुपैयाँ तोकिएको छ। बुधबार एक हजार ७४५ रुपैयाँ थियो। 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend