२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

वैदेशिक रोजगारीमा जानेलाई निःशुल्क बैंक खाता खोल्न प्रोत्साहन गरिने


सञ्चार डबली
  • बुधबार, जेठ २ २०८१
  • 8.0K
    SHARES

  • images
    वैदेशिक रोजगारीमा जानेलाई निःशुल्क बैंक खाता खोल्न प्रोत्साहन गरिने


    काठमाडौं ।सरकारले वैदेशिक रोजगारीमा जान चाहाने नागरिकलाई निःशुल्क बैंक खाता खोल्न प्रोत्साह गर्ने भएको छ । राष्ट्रप्रति रामचन्द्र पौडेलले संसदमा सरकारको नीति तथा कार्यक्रम पेश गर्दै आगामी आर्थिक वर्ष २०८१८२ मा वैदेशिक रोजगारमा जाने नेपालीको निःशुल्क बैंक खाता खोलेर सोही खातामार्फत विप्रेषण (रेमिट्यान्स)स्वेदशमा ल्याउन प्रोत्साहित गर्ने बताए ।

    साथै वैदेशिक रोजगारबाट फर्किएका नेपालीको सिप र व्यवसाय दक्षताका आधारमा उद्यमशीलता विकास तथा रोजगारी सिर्जना गर्न प्रदेश तथा स्थानीय तहको सहकार्यमा उद्यमशीलता कार्यक्रम कार्यान्वयन गरिने पौडेलले बताए ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend