२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

नेपाल एसबिआई बैंक लि.र वन्डर्स नेपाल प्रा.लि.बीच विषेश छुट सम्झौता


सञ्चार डबली
  • बुधबार, जेठ २ २०८१
  • 7.8K
    SHARES

  • images
    नेपाल एसबिआई बैंक लि.र वन्डर्स नेपाल प्रा.लि.बीच विषेश छुट सम्झौता


    काठमाडौं ।  नेपाल एसबिआई बैंक लि. र वन्डर्स नेपाल प्रा. लि. बीच बैंकका सम्पुर्ण डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरुलाई लक्षित गरी स्काईवाक टिकटमा २० ५ सम्म छुट दिने सम्झौता भएको छ ।

    सम्झौतामा बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत श्री राजेश कूमार पंडा र वन्डर्स नेपाल प्रा.लि का प्रमुख कार्यकारी अधिकृत श्री कविन्द्र प्रसाद श्रेष्ठले हस्ताक्षर गरेका थिए । उक्त सम्झौता बैंकका प्रबन्ध संचालक तथा प्रमूख कार्यकारी अधिकृत श्री दीपक कुमार दे, प्रमुख संचालन अधिकृत श्री यादवेंद्र कांत, प्रमुख व्यवसाय प्रबर्धन अधिकृत श्री रितेश अर्याल, बागमति प्रदेशका प्रमुख श्री बिनोद कुमार ढुंगेल र बैंक तथा वन्डर्स नेपाल प्रा. लि.का अन्य वरिष्ठ अधिकारीहरूको उपस्थितिमा सम्पन्न भएको हो । हाल यस बैंकले ९७ शाखा,२२ एक्स्६ेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, १ कर्पोरेट अफिस, १२१ एटिएमबाट आफ्नोे आन्तरिक तथा विश्वव्यापी नेटवर्क मार्फत सेवा प्रदान गर्दै आएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend