२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

सेयर बजारमा ७.३१ अंकको गिरावट, घट्यो कारोबार


सञ्चार डबली
  • बिहीबार , वैशाख २० २०८१
  • 8.3K
    SHARES

  • images
    सेयर बजारमा ७.३१ अंकको गिरावट, घट्यो कारोबार


    काठमाडौं । सोलुखुम्बुमा जङ्गलको डढेलो गाउँ पस्दा ९ वटा घर जलेर पुर्ण रुपमा नष्ट भएका छन् भने एक दर्जन गाई, भैँसीको गोठ जलेको छ । गोठ जल्दा त्यहाँ रहेका पशुचौपायासमेत जलेको स्थानीय प्रशासनले जनाएको छ ।

    जिल्लाको थुलुङ दूधकोशी गाउँपालिका–३ पञ्चनमा हिजो लागेको डढेलोबाट स्थानीय बुद्धिमाया चर्मकार, पूर्णबहादुर अधिकारी, कालीबहादुर अधिकारी, हस्तिमाया राई र पारसमणि राई लगायतको घर र गोठ जलेर नष्ट भएको प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले बताइन् ।

    बडीसुवा राई, उत्तरकुमार राई, दिलबहादुर राई, निशान राई र टीकाध्वज राईको घर पनि आगोले जलेको छ भने दर्जनौँ गोठमा बाँधिएका पशुचौपाया जलेका छन् । थुलुङ दूधकोशी गाउँपालिका–३ पञ्चनस्थित राष्ट्रिय वन क्षेत्रमा लागेको डढेलो गाउँ पसेपछि घरहरु सल्एिका थिए भने केहीबेरमा गाउँ नै खरानीमा परिणत भएको प्रमुख जिल्ला अधिकारी खत्रीले बताइन् । आगलागि बस्तिबाट नियन्त्रणमा लिइएपनि जटिल भौगोलिक अवस्थाका कारण तीन वटै सुरक्षा निकाय परिचालन गर्दा पनि नियन्त्रणमा लिन नसकिएको उनको भनाइ छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend