२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

यस महिना मात्र हिमाल आरोहणबाट ६३ करोड भन्दा बढी राजस्व सङ्कलन


सञ्चार डबली
  • बिहीबार , वैशाख २० २०८१
  • 7.9K
    SHARES

  • images
    यस महिना मात्र हिमाल आरोहणबाट ६३ करोड भन्दा बढी राजस्व सङ्कलन


    काठमाडौं ।   यस महिना मात्र हिमाल आरोहणबाट ६३ करोड ५७ लाख ८१ हजार २५१ रुपियाँ राजस्व सङ्कलन भएको छ । पर्यटन विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार ३० वटा हिमाल आरोहणका लागि लिइएको सलामी दस्तुर अर्थात् आरोहण शुल्क बापत उक्त रकम सङ्कलन भएको जनाएको छ ।

    मार्च १ देखि अप्रिल २९ गतेसम्म यो राजश्व जम्मा भएको विभागले जनाएको छ । यी मध्ये सबै भन्दा धेरै ५५ करोड ८५ लाख ४४ हजार ४४९ रुपियाँ राजस्व सगरमाथा हिमालबाट मात्र सङ्कलन भएको छ ।यो अवधिभर १०२ वटा आरोहण दलबाट ९१५ जना आरोहीले हिमाल आरोहण अनुमति लिएको विभागले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend