२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

 एक वर्षमा नेपालीको वार्षिक आय कति ?


सञ्चार डबली
  • बुधबार, वैशाख १९ २०८१
  • 8.2K
    SHARES

  • images
     एक वर्षमा नेपालीको वार्षिक आय कति ?


    काठमाडौं । एक वर्षमा नेपालीको वार्षिक आय ६ हजार ७ सय ९६ रुपैयाँले बढेको छ । नेपाल तथ्यांक कार्यालयले सार्वजिनक गरेको तथ्यांकअनुसार नेपालीको प्रतिव्यक्ति आय १४ सय ५६ अमेरिकी डलर पुगेको अनुमान गरिएको हो जुन गत वर्षको संशोधित अनुमानभन्दा ५१ डलर बढी हो ।

    ५१ डलर आजको विनिमय दरअनुसार करिब ६ हजार ८ रुपैयाँ हो । यस्तै नेपालीको अनुमानित प्रतिव्यक्ति आय १ लाख ९४ हजार २६ रुपैयाँ ५६ पैसा पुगेको हो ।गत वर्ष सरकारले प्रतिव्यक्ति आय १४ सय १० अमेरिकी डलर हुने अनुमान गरेकामा सरकारले संशोधन गरेर १४ सय ५ डलर कायम गरेको हो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend