२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

आज सार्वजनिक विदा दिएकोले आज सेयर बजार बन्द 


सञ्चार डबली
  • बुधबार, वैशाख १९ २०८१
  • 7.9K
    SHARES

  • images
    आज सार्वजनिक विदा दिएकोले आज सेयर बजार बन्द 


    काठमाडौं । नेपाल सरकारले आज सार्वजनिक विदा दिएकोले आज सेयर बजार बन्द हुने भएको छ ।सेयर बजारसँगै बैंक–वित्तीय संस्था र सार्वजनिक कार्यालय पनि बन्द हुनेछन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा सरकारले सार्वजनिक विदा दिएकाले आज सेयर बजार बन्द हुने भएको हो । 

    अब बजार वैशाख २० गते बिहीबार बिहान ११ बजे खुल्नेछ ।यसअघि मंगलबार बजार २५.९३ अंकले बढेर २००६.२८ अंकमा बन्द भएको थियो । उक्त दिन ४ अर्ब ८० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको थियो ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend