२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

यस्तो छ आजको फलफूल तथा तरकारीको बजार मुल्य


सञ्चार डबली
  • बुधबार, वैशाख १९ २०८१
  • 7.8K
    SHARES

  • images
    यस्तो छ आजको फलफूल तथा तरकारीको बजार मुल्य


    काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज बुधबार काउली, बन्दा, गाजर, गोलभेडादेखि लौकासम्मको मूल्य प्रतिकेजी ४५ रुपैयाँ तोकिएको छ । आज लोकल बन्दा, स्थानीय काउली, तराई गाजर, ठुलो नेपाल गोलभेडा, लौका र डल्लो भन्टा प्रतिकेजी ४५ रुपैयाँ पर्नेछ । त्यस्तै, ठुलो भारतीय गोलभेडा, चुृकुन्दर, रातो बन्दा र ग्याठ कोबी प्रतिकेजी ६५ रुपैयाँ, तराई सानो गोलभेडा ३० रुपैयाँ, रातो आलु ४७ रुपैयाँ ५० पैसा, भारतीय रातो आलु ४७ रुपैयाँ, सुकेको प्याज ६३ रुपैयाँ, लोकल गाजर ६३ रुपैयाँ, ज्यापु काउली ६६ रुपैयाँ ६७ पैसा, तने बोडी ९५ रुपैयाँ, मकै बोडी १२६ रुपैयाँ ६७ पैसा, मटरकोशा र रुख कटहर प्रतिकेजी ७५ रुपैयाँ तोकिएको छ । 

    त्यस्तै, घिउ सिमी, तितो करेला, परवर, सजिवन, सलगम र गान्टे मूला प्रतिकेजी ८५ रुपैयाँ, भटमासकोशा १८० रुपैयाँ, घिरौला ५६ रुपैयाँ, पाकेको फर्सी ४० रुपैयाँ, हरियो फर्सी ३५ रुपैयाँ, भिण्डी ९६ रुपैयाँ, स्कूस ५५ रुपैयाँरु पालूगो र चमसूरको साग १४० रुपैयाँ, बकूला १२५ रुपैयाँ, कन्य च्याउ १३० रुपैयाँ, डल्ले च्याउ ३४२ रुपैयाँ, कुरीलो ३३३ रुपैयाँ ३३ पैसा, न्यूरो ११५ रुपैयाँ र ब्रोकाउली ११२ रुपैयाँ पर्ने मूल्यसूचीमा उल्लेख छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend