२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर 


सञ्चार डबली
  • बुधबार, वैशाख १९ २०८१
  • 7.3K
    SHARES

  • images
    यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर 


    काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ १९ पैसा र बिक्रीदर १३३ रुपैयाँ ७९ पैसा रहेको छ । यस्तै युरो एकको खरिददर १४२ रुपैयाँ ८३ पैसा तथा बिक्रीदर १४३ रुपैयाँ ४७ पैसा रहेको छ । 

    यस्तै अस्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ९६ पैसा तथा बिक्रीदर ८७ रुपैयाा ३५ पैसा रहेको छ भने कतारी रियाल एकका खरिददर ३६ रुपैयाँ ५२ पैसा र बिक्रीदर ३६ रुपैयाा ६८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend