२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

यस्ता छन् सेन्साई ब्राण्डका अत्याधुनिक प्रविधि भएका एयर कुलर    


सञ्चार डबली
  • मंगलबार, वैशाख १८ २०८१
  • 7.8K
    SHARES

  • images
    यस्ता छन् सेन्साई ब्राण्डका अत्याधुनिक प्रविधि भएका एयर कुलर    

       
    काठमाडौं । सेन्साई ब्राण्डको अत्याधुनिक प्रविधि भएका एयर कुलर हरुको माग ह्वात्तै बढेको कम्पनीले जनाएको छ। टावर एयर कुलर, डिर्जट एयर कुलर, पर्सोनल एयर कुलर र विन्डो एयर कुलर गरी चार प्रकारका एयर कुलर जसमा १० वटा भन्दा बढी मोडलहरू रहेका छन्, तसर्थ ग्राहक वर्गलाई आफ्नो आवश्यकता अनुसारको कुलर छान्न सजिलो हुन्छ।

    तराईमा ह्वात्तै गर्मी बढेसँगै एयर कुलरको माग बढेको कम्पनीले जनाएको छ। साथै सेन्साई ब्राण्ड अन्तर्गत एयर कुलर लगायत चेष्ट फ्रिजर, सोकेश, रेफ्रिजेरटर, टिभी र वासिङ मेसिन पनि रहेको छ।

    ग्राहकहरूलाई सजिलो पहुँच होस् भनी मध्यनजर गर्दै कम्पनीले नेपाल भरी ७७ जिल्लामा आफ्ना आधिकारी डिलरहरू मार्फत विक्री वितरण गर्दै आएको छ। साथै विक्री पश्चात् को सेवाहरूको लागि कम्पनीको ३५ भन्दा बढी सहरहरूमा आफ्नै सर्भिस सेन्टर पनि रहेको कम्पनीले जनाएको छ।चौधरी ग्रुप अन्तर्गत इओएल प्रालीले सेन्साई ब्राण्डको उत्पादनहरू नेपाली बजारमा विक्री वितरण गर्दै आइरहेको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend