२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

हिमालयन बैंकमा रोजगारीको अवसर


सञ्चार डबली
  • सोमबार, वैशाख १७ २०८१
  • 8.8K
    SHARES

  • images
    हिमालयन बैंकमा रोजगारीको अवसर

    काठमाडौं, बैशाख १७ । हिमालयन बैंकले कर्मचारी माग गरेको छ । बैंकले एक सूचना प्रकाशित गर्दै एक जना सहायक प्रबन्धक माग गरेको हो ।

    उक्त पदमा आवेदन दिनका लागि आइटि सम्बन्धित क्षेत्रमा स्नातकोत्तर गरेको तथा १० वर्ष अनुभवि भएको हुनुपर्नेछ । योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी बैशाख २३ गते भित्र बैंकको बेवसाइट https://www.himalayanbank.com/en/career मार्फत आवेदन दिन सकिनेछ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend