२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

आज नेप्सेमा झिनो अंकको सुधार 


सञ्चार डबली
  • सोमबार, वैशाख १७ २०८१
  • 7.4K
    SHARES

  • images
    आज नेप्सेमा झिनो अंकको सुधार 


    काठमाडौं । साताको कारोबारको दोस्रो दिन आज नेप्सेमा झिनो अंकको सुधार आएको छ । आज नेप्से परिसूचक ० दशमलव ०७ अंकले बढेर १९८० दशमलव ३४ को विन्दुमा पुगेको छ ।

    सोमबार ३१७ कम्पनीका ४६ हजार ५ सय ११ पटकको कारोबारमा ७३ लाख ४१ हजार १ सय ७७ कित्ता सेयर किनबेच भएको छ । जसमा कारोबार रकम भने २ अर्ब ९५ करोड ९४ लाख ५८ हजार ५ सय १ रुपैयाँ रहेको छ ।

    त्यस्तै, आज क वर्गको कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव १४ अंकले बढेर ३५१ दशमलव ९५ को विन्दुमा पुगेको छ ।सोमबार फाइनान्स कम्पनीहरूमा लगानीकर्ता झुम्मिएका छन् भने सबैभन्दा कम कारोबार म्युचुअल फन्डहरूको भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend