२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

लगानी सम्मेलनको दोस्रो दिनमा दुई संस्थाबीच समझदारी


सञ्चार डबली
  • सोमबार, वैशाख १७ २०८१
  • 9.5K
    SHARES

  • images
    लगानी सम्मेलनको दोस्रो दिनमा दुई संस्थाबीच समझदारी


    काठमाडौं। नेपालको प्रतिष्ठित व्यापारिक घराना चौधरी ग्रुप अन्तर्गत सि जीब्राण्डले बढ्दो गर्मी यामलाई मध्यनजर गर्दे बिएलडिसि सिलिङ्गफ्यानपहिलो पटक बजारमा ल्याएको छ । स्टे कुल, सेभ इनर्जी सुइच टु बिएलडिसि फ्यान टुडेूभन्ने नाराको साथ बजारमा आएको योसिलिङ्गफ्यानप्रयोग गर्दापरम्परागत फ्यान भन्दा कम्तीमा पनि ४३ प्रतिशत बिद्युतबचतगर्छ भने पर्फमेन्समा कमी नआउने गरी कम आवाजमा सञ्चालन हुने उक्त प्रवृद्धि यस फ्यानमा रहेको कम्पनीले दावी गरेको छ ।

    उक्त सिलिङ्ग फ्यान नेपालका लागि पहिलो ओईएमब्राण्ड जसमा बिएलडिसिटेक्नेलोजी रहेको छ,साथै रोबस्ट र रिलायबल बिएलडिसि मोटर भएको हुनालेबजारमा आउने अरु फ्यानको तुलनामा धेरै टिकाउ पनि रहेको छ ।

    नेपालमा त्यही पनि तराई जस्तो ठाउमा बिजुलीको भोल्ट कहिले कम र कहिले बडी आउने गर्दछ । यस्तो अबस्थामा फ्यान पनि सोहि अनुसार धुम्ने गर्दछ । यहि अबस्थालाई मध्यनजर गरी यो सिलिङ्गफ्यान ल्याइएको हो । यो फ्यान११० देखि २८० बिचको कुनै पनि भोल्टमापनि तिव्र गतिमै घुम्ने उच्च प्रवृद्धिको फ्यान रहेको छ ।

    रिमोटको सुबिधा युक्त यो सिलिङ्गफ्यानमा कम्पनीले मोटर र पिसिबिएमा २ बर्षको वारेन्टी दिएको छ । यो फ्यान आकर्षक ४ वटा कलरमा बजारमा उपलब्ध रहेको छ ।नेपालमा चौधरी ग्रुपले सिजी ब्राण्डका उत्पादनहरु आफ्नो च्यानल र डिलर आउटलेटहरु मार्फत वितरण गदै आईरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend