२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा 


सञ्चार डबली
  • आइतबार, वैशाख १६ २०८१
  • 7.0K
    SHARES

  • images
    प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा 


    काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले ३० हजार १२० कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।कम्पनीले संस्थापक शेयरधनद्वय विराटकुमार श्रेष्ठका नाममा रहेको २७ हजार ३७५ कित्ता र सुरेन्द्र सुवेदीको नाममा रहेको दुई हजार ७४५ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।यो शेयर खरिदका लागि हाल संस्थापक शेयरधनीले मात्रै आवेदन दिन सक्नेछन् ।

     इच्छुक संस्थापकले आजका मितिले ३५ दिनभित्र काठमाडौंको कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्नेछ ।साथै, तोकिएको ३५ दिनभित्र संस्थापकहरूबाट खरिद आवेदन नपरेमा अन्य व्यक्ति तथा संघसंस्थाहरूलाई शेयर बिक्री गरिने कम्पनीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend