२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

यस्तो छ आजको फलफूल तथा तरकारीको बजार मुल्य


सञ्चार डबली
  • बिहीबार , वैशाख १३ २०८१
  • 7.8K
    SHARES

  • images
    यस्तो छ आजको फलफूल तथा तरकारीको बजार मुल्य


    काठमाडौं ।  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज बिहीबारको मूल्यसूची प्रकाशित गरेको छ । जसअनुसार आज लोकल काक्रो प्रतिकेजी ६४ रुपैयाँ, स्थानीय काउली ४५ रुपैयाँ, तितो करेला ५५ रुपैयाँ, कुरीलो ३७५ रुपैयाँ, कागती २७५ रुपैयाँ तोकिएको छ ।

    यसैगरी, लोकल बन्दा प्रतिकेजी ४५ रुपैयाँ, तने बोडी १३५ रुपैयाँ, लोकल सानो गोलभेडा २५ रुपैयाँ, रातो आलु ४७ रुपैयाँ ६० पैसा, भारतीय रातो आलु ४९ रुपैयाँ र सुकेको प्याज ६७ रुपैयाँ ६० पैसा तोकिएको छ । 

    त्यस्तै, स्थानीय ज्यापु काउली ६६ रुपैयाँ ६७ पैसा, लाम्चो भन्टा ३० रुपैयाँ, डल्ले भन्टा ४५ रुपैयाँ, मटरकोशा ७६ रुपैयाँ ६७ पैसा, सिमी ९६ रुपैयाँ, राजमा सिमी ७६ रुपैयाँ ६७ पैसा, टाटे सिमी ११५ रुपैयाँ, भटमासकोशा २२५ रुपैयाँ, लौका ३५ रुपैयाँ, परवर ११६ रुपैयाँ ६७ पैसा, घिरौला ५६ रुपैयाँ, झिगूनी ८५ रुपैयाँ, भिण्डी १०५ रुपैयाँ र रायोको साग ७६ रुपैयाँ ६७ पैसा तोकिएको छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend