२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

 सार्वजनिक बिदामा पनि  कुन –कुन बैंकले दिइरहेका छन् बैंकिङ्ग सेवा ?


सञ्चार डबली
  • मंगलबार, वैशाख ११ २०८१
  • 8.3K
    SHARES

  • images
     सार्वजनिक बिदामा पनि  कुन –कुन बैंकले दिइरहेका छन् बैंकिङ्ग सेवा ?


    काठमाडौं । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल भ्रमणमा आउने भएकाले सरकारले आज सार्वजनिक बिदा दिएको छ। आज सार्वजनिक बिदा भए पनि अधिकांश बैंकहरूले सेवा दिइरहेका छन् ।

    ग्राहकको आवश्यकतालाई केन्द्रमा राख्दै अधिकांश वाणिज्य बैंक तथा विकास बैंकले बैंकिङ्ग सेवा दिइरहेका हुन् । यद्यपि, सेवा दिने सबै बैंकका सबै शाखा भने खुलेका छैनन्। अधिकांश बैंकहरूले केही सीमित शाखाहरू बाट सेवा दिइरहेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend