२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

आज सेयर बजार बन्द रहने


सञ्चार डबली
  • मंगलबार, वैशाख ११ २०८१
  • 7.7K
    SHARES

  • images
    आज सेयर बजार बन्द रहने


    काठमाडौं । आज नेपाल स्कट एक्सचेञ्ज (नेप्से) बन्द रहने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणको अवसरमा आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

    त्यसैले आज देशका सम्पूर्ण सरकारी कार्यालय, सेयर बजार, बैंक वित्तीय संस्था र शैक्षिक संस्था लगायत बन्द रहने छन् । यस कारण आज दोस्रो बजारमा सेयर कारोबार हुने छैन ।शेख आज अपराह्न दुई दिने नेपाल भ्रमणमा आउँदैछन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend