२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

यस्तो छ आजको फलफूल तथा तरकारीको बजार मुल्य


सञ्चार डबली
  • आइतबार, वैशाख ९ २०८१
  • 8.1K
    SHARES

  • images
    यस्तो छ आजको फलफूल तथा तरकारीको बजार मुल्य


    काठमाडौं । फलफूल तथा तरकारी बजार विकास समिति कालीमाटीले आज कालीमाटीमा किनबेच भइरहेको तरकारी तथा फलफूलहरुको मूल्यसूची सार्वजनिक गरेको छ। कालीमाटीमा आज धेरैजसो तरकारीको मूल्य घटेको छ। केही तरकारीको मूल्य भने बढेको समितिले जनाएको छ। कतिपय तरकारी भने हिजो अस्तीकै मूल्यमा किनबेच भइरहेको छ।

    आज कालीमाटीमा आलु, काउली, हरियो फर्सी, गाँजरसहितका तरकारीको मूल्य घटेको छ। कालीमाटी बजारमा आज सबैभन्दा सस्तो तरकारी भन्टा छ भने सबैभन्दा महँगो तरकारी डल्ले च्याउ छ। भन्टा औसतमा २५ रुपैयाँ प्रतिकिलोमा किनबेच भइरहँदा तीन सय ७५  रुपैयाँ भन्दा बढी मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ। 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend