२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

बढ्यो सुनको मूल्य, चाँदीको भने घट्यो


सञ्चार डबली
  • शुक्रबार, वैशाख ७ २०८१
  • 9.6K
    SHARES

  • images
    बढ्यो सुनको मूल्य, चाँदीको भने घट्यो


    काठमाडौं । आज नेपाली सुनचाँदी बजारमा सुनको मूल्य आज बढेको छ । हिजो प्रतितोला एक लाख ३८ हजार ६ सय रुपैयाँ रहेको सुनको मूल्य आज ७ सय रुपैयाँले बढेको हो । 

     आज छापावाल सुनको मूल्य तोलामा एक लाख ३९ हजार ३ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख ३८ हजार ६५० सय रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।                                      

    त्यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । हिजो चाँदीको मूल्य प्रतितोला एक हजार ७२५ रुपैयाँमा कारोबार भएकोमा आज प्रतितोला एक हजार ७२० रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।                                                
     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend