२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

यस्तो छ आजको फलफूल तथा तरकारीको बजार मुल्य


सञ्चार डबली
  • शुक्रबार, वैशाख ७ २०८१
  • 8.2K
    SHARES

  • images
    यस्तो छ आजको फलफूल तथा तरकारीको बजार मुल्य


    काठमाडौं ।  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज शनिबार तराई सानो गोलभेडा, लाकेल गाजर, डल्लो भन्टा, सेतो मूलादेखि फर्सीसम्मको मूल्य प्रतिकेजी ३५ रुपैयाँ तोकिएको छ ।

    यसैगरी, तितो करेला र भिण्डी प्रतिकेजी ८५ रुपैयाँ पर्ने मूल्यसूचीमा उल्लेख छ । यसैगरी, आज कुरीलो र फूजी स्याउ प्रतिकेजी ३२५ रुपैयाँ, स्ट्रबेरी भुईऐसेलु ३३३ रुपैयाँ ३३ पैसा, किवि ४७५ रुपैयाँ, आभोकाडो ५७५ रुपैयाँ, सुकेको खुर्सानी ४२५ रुपैयाँ र रहु तथा मुंगरी माछा ३४० रुपैयाँ तोकिएको छ । 

    यसैगरी आज ठुलो गोलभेडा प्रतिकेजी ६५ रुपैयाँ, रातो आलु ५२ रुपैयाँ ५० पैसा, भारतीय रातो आलु ४७ रुपैयाँ, सेतो आलु ४१ रुपैयाँ, सुकेको प्याज ६८ रुपैयाँ, लोकल गाजर र स्थानीय काउली ६५ रुपैयाँ, ज्यापु काउली ७६ रुपैयाँ ६७ पैसा, तने बोडी  र राजमा सिमी १३० रुपैयाँ, टाटे सिमी ११५ रुपैयाँ, लौका ४५ रुपैयाँ पर्नेछ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend