२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

तेस्रो त्रैमासः प्रभु बैंकको खुद नाफा १ अर्ब ८१ करोड २४ लाख


सञ्चार डबली
  • शुक्रबार, वैशाख ७ २०८१
  • 7.2K
    SHARES

  • images
    तेस्रो त्रैमासः प्रभु बैंकको खुद नाफा १ अर्ब ८१ करोड २४ लाख


    काठमाडौं ।  प्रभु बैंकले चालु आर्थिक वर्षको नौ महिनामा १ अर्ब ८१ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। 

    गत वर्षको सोही अवधिमा बैंकले १ अर्ब ९५ करोड ४६ लाख रुपैयाँ खुद नाफा गरेको थियो। यस बैकको नाफा घटेको हो।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend