२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?


सञ्चार डबली
  • सोमबार, वैशाख ३ २०८१
  • 9.5K
    SHARES

  • images
    बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?


    काठमाडौं । आज सोमबार सुनचाँदीको भाउ बढेको छ । आज सुनको मूल्य सात सय रूपैयाँले बढेर १ लाख ३७ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    महासंघका अनुसार सोमबार तेजावी सुन प्रतितोला  १ लाख ३६ हजार ८५० रुपैयाँ कायम भएको छ ।सोमबार चाँदी प्रतितोला  १५ रुपैयाँले बढेर १ हजार ७ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend