२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

लक्ष्मी सनराइज बैंकको आज साधारणसभा


सञ्चार डबली
  • बिहीबार , पुस २६ २०८०
  • 8.4K
    SHARES

  • images
    लक्ष्मी सनराइज बैंकको आज साधारणसभा

    काठमाडौं । नेप्सेमा सूचीकृत लक्ष्मी सनराइज बैंकको बिहिबार साधारणसभा बस्दै छ । कम्पनीले साधारण सभामा गत वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश प्रस्ताव गरेको छ। बैंकले बोनस सेयर ७ प्रतिशत र कर प्रयोजनका लागि ०.३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ ।लक्ष्मी सनराइज बैंकको वार्षिक साधारण सभा अग्रवाल भवन, कमलपोखरी काठमाडौंमा दिउँसो २ बजेदेखि सुरु हुनेछ । 

    यस्तै, सञ्चालक समितिमा प्रतिनिधित्व गर्न संस्थापक समूहबाट २ र सर्वसाधारण समूहबाट पनि २ जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव छ । साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि पुस १९ गते बुक क्लोज गरिसकेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend