२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

 हिमालयन एभरेष्ट इन्स्योरेन्सले गर्यो लाभांश घोषणा 


सञ्चार डबली
  • बुधबार, पुस २५ २०८०
  • 9.8K
    SHARES

  • images
     हिमालयन एभरेष्ट इन्स्योरेन्सले गर्यो लाभांश घोषणा 


    काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ ।आज बिहान बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत गत आवको नाफाबाट १५ प्रतिशत लाभांश घोषणा गरेको हो ।

    कम्पनीले ८.६३ प्रतिशत बोनस सेयर र कर सहित ६.३७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।यो प्रस्ताव बिमा प्राधिकरणले स्वीकृत गरेर कम्पनीको आगामी साधारणसभाले स्वीकृत गरेपछि सेयरधनीले पाउनेछन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend