२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

सिटिजन्स बैंक इन्टरनेशनलको संस्थापक शेयर विक्रीमा


सञ्चार डबली
  • सोमबार, पुस २३ २०८०
  • 9.4K
    SHARES

  • images
    सिटिजन्स बैंक इन्टरनेशनलको संस्थापक शेयर विक्रीमा


    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले ७० हजार ४९० दशमलव ६१ कित्ता संस्थापक शेयर विक्रीमा आएको छ । बैंकले प्रतिशेयर १५० रूपैयाँ अंकित मूल्यमा अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी यी शेयर विक्रीमा ल्याएको हो ।

    यस अघि विद्यमान संस्थापक शेयरधनीहरूका लागि मात्र बैंकले विक्री खुला गरेको थियो । विद्यमान संस्थापक शेयरधनीहरूमा विक्री हुन नसकेपछि बैंकले अन्य व्यक्ति तथा संस्थाहरूमा विक्री प्रक्रिया अघि बढाएको हो । यी शेयर खरीद गर्न इच्छुक लगानीकर्ताहरूले आगामी ३५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय नारायणहिटी पथ, काठमाडौंमा आवेदन दिनुपर्नेछ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend