२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

बोनस सेयर वितरण गर्ने माउन्टेन इनर्जीको घोषणा


सञ्चार डबली
  • सोमबार, पुस २३ २०८०
  • 9.1K
    SHARES

  • images
    बोनस सेयर वितरण गर्ने माउन्टेन इनर्जीको घोषणा

     

    काठमाडौं । माउन्टेन इनर्जी नेपालले १५ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । कम्पनीले गत आर्थिक वर्ष २०७९–८० को नाफाबाट शेयरधनीहरुका लागि बोनस सेयर वितरण गर्ने भएको हो ।

     कम्पनीकोे आइतबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित बोनस सेयर कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend