२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?


सञ्चार डबली
  • बुधबार, पुस १८ २०८०
  • 59.8K
    SHARES

  • images
    सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

    १८ पुस २०८०, बुधबार

    काठमाडौं– नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा २०० रुपैयाँले घटेको हो ।

    महासङ्घका अनुसार बुधबार छापावाल सुन १ लाख २० हजार ८०० रुपैयाँ र तेजाबी सुन एक लाख २० हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

    मंगलबार छापावाल सुन १ लाख २१ हजार रुपैयाँ र तेजाबी सुन एक लाख २० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य तोलाको १४ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend