२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

२ अंकले घट्यो सेयर बजार


सञ्चार डबली
  • बिहीबार , पुस १२ २०८०
  • 8.8K
    SHARES

  • images
    २ अंकले घट्यो सेयर बजार


    काठमाडौं । सेयर बजार करिब ३ अंकले घटेको छ । बिहीबार १.९३ अंकले घटेको सेयर बजार २०६८.९० विन्दुमा पुगेर बन्द भएको छ ।

    यसदिन ३०३ कम्पनीको १ करोड १६ लाख ५८ हजार ११० कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २९ करोड ९ लाख ३२ हजार २९७ रुपैयाँको कारोबार भएको छ । यसदिन १०३ वटा कम्पनीको सेयरमूल्य बढ्दा १३५ वटा कम्पनीको घटेको छ भने ८ वटाको स्थिर छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend