२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

आजको मौसम : तराईमा हुस्सु र कुहिरो, पहाडमा आंशिक बदली

चिसोबाट जोगिन मौसम विभागको अनुरोध


सञ्चार डबली
  • मंगलबार, पुस १० २०८०
  • 10.5K
    SHARES

  • images
    आजको मौसम : तराईमा हुस्सु र कुहिरो, पहाडमा आंशिक बदली

    मंगलबार, पुस १०, २०८०
    काठमाडौं । तराईका केही भू–भागमा आज बिहान हुस्सु र कुहिरो लागेको छ । कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

    जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो सुदूरपश्चिम, कोसी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

    विभागले राति सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली रहने जनाएको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

    हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन । जसका कारण वर्षा र हिमपातको सम्भावना छैन । 
     

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend