२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

जुवा खेलेको आरोपमा १० जना पक्राउ


सञ्चार डबली
  • आइतबार, कात्तिक २६ २०८०
  • 7.4K
    SHARES

  • images
    जुवा खेलेको आरोपमा १० जना पक्राउ

    काठमाडौं, २६ कात्तिक । जुवा खेलेको आरोपमा प्रहरीले ललितपुरबाट १० जनालाई पक्राउ गरेको छ ।

    शनिबार प्रहरीले ललितपुरको नख्खिपोटस्थित एक रेष्टुरेन्टबाट १० जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर ललितपुरले जानकारी दिएको छ ।

    ७ जना महिला र ३ जना पुरूषलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरूबाट एक लाख ३ हजार नगद बरामद भएको छ।

    प्रहरीले यसको थप अनुसन्धान अघि बढाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend