२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

यस वर्ष प्रधानमन्त्री निवासमा देउसी भैलो नहुने


सञ्चार डबली
  • आइतबार, कात्तिक २६ २०८०
  • 7.2K
    SHARES

  • images
    यस वर्ष प्रधानमन्त्री निवासमा देउसी भैलो नहुने

    काठमाडौँ,२६ कात्तिक । यस वर्षको तिहारमा प्रधानमन्त्री निवास बालुवाटारमा देउसी भैलो कार्यक्रम नहुने भएको छ ।

    गत असारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की धर्मपत्नी सीता दाहालको निधन भएकाले यस वर्ष बालुवाटारमा देउसी भैलो कार्यक्रम नहुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    प्रधानमन्त्री पत्नी दाहालको गत असार २७ गते निधन भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend