२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

कतारबाट नेपाल आएका ३४ वर्षीय पोनेलाल पशुपति धर्मशालामा मृत फेला


सञ्चार डबली
  • शनिबार, कात्तिक २५ २०८०
  • 8.8K
    SHARES

  • images
    कतारबाट नेपाल आएका ३४ वर्षीय पोनेलाल पशुपति धर्मशालामा मृत फेला

    काठमाडौंको गौशालास्थित पशुपति धर्मशालाको कोठामा एक व्यक्ति मृत फेला परेका छन्। सर्लाहीको कविलासी नगरपालिका–४ घर भएका ३४ वर्षीय पोनेलाल राय शनिबार मृत अवस्थामा फेला परेका हुन्।

    प्रहरीका अनुसार उनी कतारबाट केही समय अघि नेपाल फर्किएका थिए। नेपाल फर्किएपछि राय धर्मशालामा कोठा लिएर बसेको खुलेको छ। यस घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend