२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

ट्याक्टरको ठक्करबाट ८ वर्षीय बालकको मृत्यु


सञ्चार डबली
  • शनिबार, कात्तिक ४ २०८०
  • 6.4K
    SHARES

  • images
    ट्याक्टरको ठक्करबाट ८ वर्षीय बालकको मृत्यु

    सुर्खेत । ट्याक्टरको ठक्करबाट जाजरकोटमा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भेरी नगरपालिका–६ भेरे निवासी ८ वर्षीय केशव महतारा रहेका छन् । 

    उनको गए राती ट्याक्टरको ठक्करबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जानकारी दिएको छ । 

    ट्याक्टर चालकलाई नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend