२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार


सञ्चार डबली
  • सोमबार, वैशाख ११ २०८०
  • 168.1K
    SHARES

  • images
    सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार


    काठमाडौं, वैशाख ११ गते । आज नेपाली सुनचाँदी बजारमा सुनको मूल्य घटेको छ। आइतबार तोलामा ९ सय रुपैयाँले घटेको सुनको मूल्य आज प्रतितोला २ सय रुपैयाँ घटेको छ । आज छापावाला सुन प्रतितोला १ लाख ९ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। 

     यसअघि आइतबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार ३०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।त्यसैगरी, आज चाँदीको मूल्य २० रुपैयाँले घटेको छ। आज चाँदी प्रतितोला १४ सय २० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार चाँदी प्रतितोला १४ सय ४० रुपैयाँमा कारोबार भएको थियो।
     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend