२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

एकीकृत समाजवादीका अध्यक्ष नेपाल नामका मात्रै वामपन्थीः अध्यक्ष ओली


सञ्चार डबली
  • मंगलबार, साउन ३० २०८०
  • 8.3K
    SHARES

  • images
    एकीकृत समाजवादीका अध्यक्ष नेपाल नामका मात्रै वामपन्थीः अध्यक्ष ओली


    काठमाडौं, ३० साउन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई नामको मात्रै वामपन्थी भएको बताएका छन् । आज नेकपा एमाले बागमती प्रदेशको प्रशिक्षण कार्यक्रममा उनले नामै किटेर माधव नेपाल युवा आन्दोलन समाप्त पार्न वामपन्थीको साइनबोर्ड र स्वार्थको झोला बोकेर मरिमेटेको आरोप लगाए ।
    ‘
    विचरा माघव नेपाल नाम त लिन नहुने हो तर युवा आन्दोलन समाप्त पार्न यति तल गिरे, अदालत गए, कहाँ गएनन् के गरेनन् होला र प्रतिक्रियावादी दक्षिण पन्थी सरकार बनाए दुई तिहाई बहुमतको सरकार ढालेर यो पार्टीको वरिष्ठ नेता हुदाँ हुँदै पछाडिबाट गएर हाम्रो सरकार गिराउँन खोज्ने, खासमा झोले भनेका वामपन्थी भनेर दक्षिणपन्थीको झोला बोकेर हिन्ने हुन् । नामका वामपन्थी, साईन बोर्ड वामपन्थी भनेर स्वार्थको झोला बोकेका छन् । ’ उनले भने ।उनले दुई तिहाईको सरकार ढालेर पार्टीको वरिष्ठ नेता हुँदा हुँदै पछाडिबाट गएर रकार गिराउँन खोजेको आरोप लगाएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend