२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

एलओडीमा राजश्व अनुसन्धान विभागले मार्यो छापा


सञ्चार डबली
  • मंगलबार, साउन ३० २०८०
  • 8.4K
    SHARES

  • images
    एलओडीमा राजश्व अनुसन्धान विभागले मार्यो छापा


    काठमाडौं, ३० साउन । काठमाडौंको ठमेलमा रहेको नाइट क्लब लर्ड अफ् द ड्रिङ्क्स (एलओडी) मा राजश्व अनुसन्धान विभागको टोलीले छापा मारेको छ । विभागको टोलीले एलओडीमा छापामा मारेर कागजात नियन्त्रणमा लिएको छ ।

    गत शुक्रबार विभागको टोलीले छापा मारेर कागजात लिएको हो । ग्राहक बनेर गएको निर्देशकसहितको विभागका टोलीले छापा मारेको हो । नियन्त्रणमा लिएको एलओडीको कागजातमाथि विभागले अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend