२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

बाढीले मेलम्ची खानेपानी मुहान जाने सडक अवरुद्ध


सञ्चार डबली
  • मंगलबार, साउन ३० २०८०
  • 8.0K
    SHARES

  • images
    बाढीले मेलम्ची खानेपानी मुहान जाने सडक अवरुद्ध

     

    काठमाडौ, ३० साउन । मेलम्ची खानेपानी आयोजनाको मुहान अम्बाथान जाने बाटो अवरुद्ध भएको छ । केही दिनयता परेको अविरल वर्षाका कारण आएको बाढीले सो सडकखण्ड अवरुद्ध हुन पुगेको हो ।

    मेलम्ची खोलामा आएको बाढीका कारण हेलम्बु गाउँपालिकाको ढुङ्गेबजारबाटै सडक सञ्जाल टुटेको छ । वर्षा र बाढीका कारण हेलम्बु राजमार्गका विभिन्न स्थानमा क्षति गरेको छ । साथै केही बस्ती, सार्वजानिक संरचना, खेतीयोग्य जमिनसमेत उच्च जोखिम परेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend