२०८३, कात्तिक १५ गते

images
Logo

Nov 01 2026 | २०८३, कात्तिक १५ गते

images
  • आइतबार, कात्तिक १५ २०८३

सुरुङ खनेर डोल्पा कारागारबाट भागेका कैदीबन्दीको तस्बिर र विवरण सार्वजनिक


सञ्चार डबली
  • आइतबार, कात्तिक १५ २०८३
  • 770
    SHARES

  • सुरुङ खनेर डोल्पा कारागारबाट भागेका कैदीबन्दीको तस्बिर र विवरण सार्वजनिक

    सुर्खेत । जिल्ला प्रहरी कार्यालय डोल्पाले कारागारबाट फरार भएका कैदीबन्दीको सूची सार्वजनिक गरेको छ ।

    शनिबार बिहान ८ जना कैदीबन्दी सुरुङ खनेर भाग्न सफल भएका थिए । फरार कैदीबन्दी खोजीका लागि सम्पूर्ण प्रहरी युनिट परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।

    साथै, प्रहरीले फरार कैदीबन्दीको तस्बिर र विवरण पनि सार्वजनिक गरेको छ ।
     
    कारागार कार्यालयबाट भागी फरार रहेका कैदीबन्दी तथा थुनुवाहरुको विवरणः
     
    11_QL54gE2LgE.webp

    प्रतिक्रिया दिनुहोस

    images

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend