२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

नागरीकलाई खाद्य बस्तुको अभावमा जिवन जोखीममा पर्ने अवस्थाबाट सुरक्षीत गरीएको छ : रमेश रिजाल


सञ्चार डबली
  • आइतबार, साउन २८ २०८०
  • 10.0K
    SHARES

  • images
    नागरीकलाई खाद्य बस्तुको अभावमा जिवन जोखीममा पर्ने अवस्थाबाट सुरक्षीत गरीएको छ : रमेश रिजाल


    काठमाडौं २८ असार । नेपाल सरकारले प्रत्येक नागरीकलाई खाद्य बस्तुको अभावमा जिवन जोखीममा पर्ने अवस्थाबाट सुरक्षीत हुने गरी सुनिश्चीत गरीएको उद्योग तथा आपूर्ति मन्त्री रमेश रिजालले बताएका छन् ।

    आज खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको चौथो वार्षिक उत्सव समारोहमालाई सम्बोधन गर्दै उनले संविधानले खाद्य व्यवस्था सम्बन्धी हकलाई मौलिक हकको रुपमा लिएसँगै जसअन्तर्गत प्रत्येक नागरीकलाई खाद्य बस्तुको अभावमा जिवन जोखीममा पर्ने अवस्थाबाट सुरक्षीत गरीएको बताएका हुन् ।

    उनले भने,नेपालको संविधानले खाद्य व्यवस्था सम्बन्धी हकलाई मौलिक हकको रुपमा लिएको छ, जसअन्तर्गत प्रत्येक नागरीकलाई खाद्य बस्तुको अभावमा जिवन जोखीममा पर्ने अवस्थाबाट सुरक्षीत हुने कुरा सुनिश्चीत गरीएको छ ।’

    उनले नीजि क्षेत्रले सेवा पु¥याउन नसकेका दुर्गम क्षेत्रमा खाद्ययन्न अनपूर्ति गर्ने र खाद्य बस्तुको मूल्य बृद्धि नियन्त्रण गर्ने मूल्य स्थीरता कायम गर्ने कुरामा कम्पनी सँधै अगाडी बढ्छ भन्ने विश्वास व्यक्त गरे ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend