२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

नेविसंघकाे असन्तुष्ट समूहले आज देउवा निवास घेर्ने


सञ्चार डबली
  • बिहीबार , साउन २५ २०८०
  • 8.8K
    SHARES

  • images
    नेविसंघकाे असन्तुष्ट समूहले आज देउवा निवास घेर्ने

    काठमाडौं, २५ साउन । केन्द्रीय सदस्यहरूको मनोनयनमा असन्तुष्टि जनाउँदै नेपाल विद्यार्थी संघको असन्तुष्ट समूहले आज नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास घेराउ गर्ने जनाएको छ ।

    नेविसंघको हालै मनोनित केन्द्रीय सदस्यहरुमा सक्रिय कार्यकर्ता नपरे पछि असन्तुष्ट समुहले हिजो सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालय घेराउ तथा नाराबाजी गरेका थिए । तर, उनीहरुलाई सानेपास्थित केन्द्रिय कार्यालय जान नदिए पछि आज पार्टी सभापति देउवाको निवास घेराउ गर्न लागेका हुन् ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend