२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

जुवातास खलिरहेको अवस्थामा ७ जना पक्राउ


सञ्चार डबली
  • बुधबार, साउन २४ २०८०
  • 11.2K
    SHARES

  • images
    जुवातास खलिरहेको अवस्थामा ७ जना पक्राउ

     

    काठमाडौं, २४ साउन । काठमाडौं महानगरपालिका६ कपन सरस्वतीनगर बस्ने दिपक बानियाँको घरको छतमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका–६ जोरपाटी बस्ने ५२ वर्षीय अरुण घिमिरे समेत सात जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    विशेष सूचनाको आधारमा प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३२ हजार रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend