२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

सर्लाहीमा बाढीका कारण दुई जनाको मृत्यु


सञ्चार डबली
  • बुधबार, साउन २४ २०८०
  • 8.7K
    SHARES

  • images
    सर्लाहीमा बाढीका कारण दुई जनाको मृत्यु

     

    काठमाडौं, २४ साउन । सर्लाहीमा बाढीका कारण दुईजनाको मृत्यु भएको छ । भारी वर्षाका कारण आएको बाँके खोलाको बाढीले बगाउँदा हरिपुर्वा नगरपालिका–७ का ६० वर्षीय भोला चौधरीको मृत्यु भएको हो ।

    यस्तै सर्लाहीको बरहथवा नगरपालिकास्थित हजरियामा बागमती नदीमा आएको बाढीले बगाउँदा रौतहटको गढीमाई नगरपालिका–२ समनपुरका ६५ वर्षीय सहिद राईन भाटको मृत्यु भएको हो । उनलाई खेतमा काम गर्न जाने क्रममा बागमतीले बगाएको थियो । तत्कालै स्थानीयले उद्धार गरी अस्पताल पुर्‍याएका पनि उनलाई चिकित्सकले मृत घोषणा गरे ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend