२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

प्रधानमन्त्रीलाई मनीष झाले भने: यो महान् जनादेश पाएको सरकारमा कोही एक्लो छैन


सञ्चार डबली
  • शनिबार, साउन २३ २०८३
  • 3.0K
    SHARES

  • images
    प्रधानमन्त्रीलाई मनीष झाले भने: यो महान् जनादेश पाएको सरकारमा कोही एक्लो छैन

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता मनिष झाले प्रधानमन्त्री बालेन्द्र शाहलाई सरकारमा कोही पनि एक्लो नभएको जवाफ दिएका छन्।

    प्रतिनिधिसभाको शुक्रबारको बैठकमा रास्वपाकै सांसदहरूले सरकारका कामकारबाहीबारे प्रश्न उठाएपछि प्रधानमन्त्री शाहले मध्यरातमा सामाजिक सञ्जाल फेसबुकमार्फत आफू एक्लो भएको संकेत गरेका थिए।

    प्रधानमन्त्री शाहको उक्त अभिव्यक्तिप्रति प्रतिक्रिया जनाउँदै नेता झाले परिवर्तनका लागि जनादेश पाएको सरकारमा कोही पनि एक्लो नरहेको बताएका हुन्।

    झाले फेसबुकमा लेखेका छन्, ‘परिवर्तनको लागि यो महान् जनादेश पाएको सरकारमा कोही एक्लो छैन। हामी सबै साथमा छौँ।’

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend