२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

आज सुनचाँदीको मूल्य स्थिर


सञ्चार डबली
  • शुक्रबार, साउन १९ २०८०
  • 16.4K
    SHARES

  • images
    आज सुनचाँदीको मूल्य स्थिर

    शुक्रबार, साउन १९, २०८०

    काठमाडौं । सुनचाँदीको मूल्य आज स्थिर रहेको छ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य स्थिर रहेर करोबार भएको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलामा एक लाख १२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

    आज छापावाल सुन तोलामा एक लाख ११ हजार ६५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । बिहीबार पनि छापावाल सुन यही मूल्यमा कारोबार भएको थियो ।

    आज चाँदीको मूल्य पनि स्थिर रहेर एक हजार ४२५ रुपैयाँमा कारोबार भइरहेको छ ।
     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend