२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

अध्यादेश स्वीकृत नगर्न राष्ट्रपतिलाई विपक्षी दलहरूको आग्रह


सञ्चार डबली
  • बुधबार, वैशाख १६ २०८३
  • 1.7K
    SHARES

  • images
    अध्यादेश स्वीकृत नगर्न राष्ट्रपतिलाई विपक्षी दलहरूको आग्रह

    काठमाडौं- विपक्षी दलहरुले सरकारले ल्याएका अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति रामचन्द्र पौडेललाई आग्रह गरेका छन् ।

    बुधबार सिंहदरबारमा बसेको श्रम संस्कृति पार्टीबाहेकका विपक्षी दलहरुको बैठकले सरकारले सिफारिस गरेको दुई अध्यादेश संसद छल्ने उदेशयले ल्याइएको भन्दै स्वीकृत नगर्न राष्ट्रपतिलाई आग्रह गरेको हो ।

    बैठकपछि जारी संयुक्त पे्रस विज्ञप्तिमा उक्त दुई अध्यादेश संसद छल्ने उदेश्यका साथ स्वीकृत नगर्न राष्ट्रपति पौडेललाई आग्रह गर्ने निर्णय भएको उल्लेख छ । राष्ट्रपति कार्यालय पुगेपछि मात्र सरकारले सहकारी र संवैधानिक निकायमा नियुक्ति सम्बन्धी दुई अध्यादेश ल्याएको खुलासा भएको थियो ।

    image-84-1103x1536

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend