२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

सुनचाँदीको मूल्य बढ्यो, कति पुग्यो तोलाको ? 


सञ्चार डबली
  • बुधबार, माघ २८ २०८२
  • 2.8K
    SHARES

  • images
    सुनचाँदीको मूल्य बढ्यो, कति पुग्यो तोलाको ? 


    काठमाडौं ।  बुधबार नेपाली बजारमा सुनको मूल्य ११ सय रुपैयाँले वृद्धि भएको छ ।नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ११ सय रुपैयाँले बढेर एक तोला सुनको मूल्य ३ लाख ६ हजार ६ सय रुपैयाँ कायम भएको छ । मंगलबार ३ लाख ५ हजार ५०० रुपैयाँ कायम भएको थियो ।

    यस्तै चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार चाँदी आज ५० रुपैयाँले बढेर ५ हजार २९० रुपैयाँमा कारोवार भैइरहेको छ । मंगलबार चाँदी प्रतितोला ५ हजार २४० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend