२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

गरिमा विकास बैंकको लोगो परिवर्तन


सञ्चार डबली
  • बिहीबार , माघ १ २०८२
  • 2.4K
    SHARES

  • images
    गरिमा विकास बैंकको लोगो परिवर्तन

    काठमाडौं- गरिमा विकास बैंक लिमिटेडले आजदेखि लागू हुनेगरी आफ्नो आधिकारिक लोगो तथा छाप परिवर्तन गरेको छ ।

    विकास बैंकको दीर्घकालिन रणनीति अन्तर्गत गत कार्तिकमा सम्पन्न १९ औं वार्षिक साधारणसभाबाट लोगो तथा छाप परिवर्तन गर्ने विशेष प्रस्ताव पारित भएपश्चात अन्य आवश्यक कानूनी प्रक्रियाहरु पूरा गरी नयाँ लोगो तथा छाप कार्यान्वयनमा ल्याएको हो ।

    परिवर्तित लोगोले विकास बैंकको आधुनिकता सहितको सरल पहिचान तथा विश्वसनिय बैकिङ् सेवा प्रतिको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्ने विश्वास विकास बैंकले लिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend